ल्याप्चेका स्थानीयलाई फोन गर्न सकस

सिमकोट – सर्केगार्ड गाउँपालिका– २ को ल्याप्चेमा स्थानीयलाई फोन गर्न निकै सकस हुने गरेको पाइएको छ। उक्त क्षेत्रको एक स्थानमा त्यो पनि लड्डीमा मोबाइल राखेर मात्र नेटवर्कले काम गर्ने भएकाले फोन गर्न कठिन भएको हो। ल्याप्चेका स्थानीय ब्यापारी कमल कठायतले फोन सम्पर्क गर्न निकै कठिन हुने गरेको बताए। उनले मोबाइल फोन सम्पर्क गर्न एउटा काठको […]

सम्बन्धित सामग्री

नेटवर्क नहुँदा फोन सम्पर्क गर्नै सकस

बेदकोट– कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । ‘नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न […]

केएमसीमा पढेका डाक्टरलाई आफैँले जम्मा गरेको पैसा फिर्ता लिन सकस

कलेजसँग पैसा फिर्ता लिनका लागि उनी बारम्बार काठमाडौं आउन सक्दैनन् । उनी फोन गर्छन् । कहिले फोन उठ्दैन, उठिहाले पनि चित्तबुझ्दो जवाफ आउँदैन ।

कास्कीमा सत्ता गठबन्धनको सकस : जहाँ गाह्रो, त्यहींका बागी साह्रो

कास्की २ का बागी उम्मेदवार महादेव गुरुङको अडानले एमालेको गढमा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराललाई जिताउने माधवकुमार नेपालको योजनामा ठेस लागेको छ । नेकपा एमालेसँग विद्रोह गरेर आएको एकीकृत समाजवादीलाई मात्र होइन, गठबन्धनलाई नै कांग्रेस नेता गुरुङको अडान टाउकोदुखाइ बनेको छ ।

नेपाल टेलिकमको चरम लापरबाही: रोल्पामा फोन र इन्टरनेट ५ दिनदेखि अवरुद्ध

निर्वाचनको मनोनयनका दिन इन्टरनेट नचल्दा मुख्य निर्वाचन अधिकृत, पत्रकार र सुरक्षाका निकायलाई रिपोटिङ्गका लागि सकस समेत भएको थियो।...

बलात्कारपछि फरार व्यक्तिको न फोन नम्बर, न फोटो : प्रहरीलाई आरोपीसम्म पुग्नै सकस

पोखरा : पोखरा लेकसाइडको शान्ति नगरबाट घर जान सवारीसाधन कुरिरहेकी थिइन् एक युवती। भदौ १४ गते बिहान ६ बजेको समयमा बहिनीसँग छुट्टिएपछि जिरो छेउमा रहेको डेरासम्म पुग्न सवारीसाधन कुर्दै थिइन् उनी। त्यहीँबेला उनकै अगाडि आएर स्करपियो रोकियो। जिरो किलोमिटर छेउ रहेको उनको डेरासम्म छोड्दिने बताएपछि गाडीमा चढिन् उनी। तर, गाडीले…

अनलाइन ठगी : सामाजिक सञ्जालको सम्पर्क कार्यालय नहुँदा अनुसन्धानमा ‘सकस’

काठमाडौं उपत्यका बाहिर ग्रामीण क्षेत्रमा बस्ने कविता कार्की (परिवर्तित नाम)लाई आकाश बर्मा नाम गरेका व्यक्तिले ह्वाट्स एपमा फोन गरेर भने, ‘कोभिड–१९ लक्की ड्र पुरस्कार २५ लाख तपाईले जित्नुभयो, खाता नम्बर पठाउनुस् ।’ करिब दुई महिनाअघि अपरिचितले गरेको त्यो ‘आकर्षक फोन’ले कविता फुरुक्क भइन् । सिद्धार्थ बैंकमा रहेको आफ्नो खाता नम्बर उनले पठाइन् । बर्माले मोबाइलमा आएको ओटीपी कोड पठाउन आग्रह गर्दै भने, ‘तपाईको बैंक खाता एक्टिभ गराएर लट्री रकम जम्मा गराइदिन्छु ।’

तीन वर्षमा पनि सकिएन भूमिगत तारको काम, पैदलमा सधैँ सकस

काठमाडौं : सरकारले अहिले कुरूप देखिएको बिजुली,इन्टरनेट लगायतका तार व्यवस्थित गर्ने भन्दै तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न वि.स २०७४ सालमा प्रक्रिया अघि बढायो।त्यही सालमै व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित रूपमा रहेका बिजुली, केबल, फोन तथा इन्टरनेटका तार हटाउन सरकारलाई निर्देशन दिएको थियो।तार व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण र भारतीय निर्माण कम्पनी एइआई इन्डस्ट्रिजबीच सन् २०१९ मार्चमा ठेक्का सम्झौता भयो। यी कम्पनीले नै रत्नपार्क र महाराजगञ्ज क्ष

बेडको पर्खाइमा बिरामी, अस्पताल भन्छ– फोन गरेर आउनू नत्र दुःख पाइन्छ

‘गाडी र एम्बुलेन्स रिजर्भ गरेर बिरामी आउनुहुन्छ’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘बेड खाली छैन । जानकारी नै नगराई आउँदा बिरामीले दुःख पाउने देखियो । व्यवस्थापन गर्न सकस भएको छ ।’

अब फोन गरेरै सजिलै पाउन सकिन्छ ऋण

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन कम्ति सकस छैन- अनेक कागजात पशे गर्नुपर्ने, आयस्रोत देखाउनुपर्ने लगायतका झमेलाकाबीच अब घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

छोरो जोगाउने सकस

– सरोज केसी २१ महिनाको छोरो, दशैंमा बाबा आएपछि ‘एप्पेन’ चढ्ेर खोलामा माछा मार्ने योजना बनाएर बसेको छ । फोन