बेडको पर्खाइमा बिरामी, अस्पताल भन्छ– फोन गरेर आउनू नत्र दुःख पाइन्छ

‘गाडी र एम्बुलेन्स रिजर्भ गरेर बिरामी आउनुहुन्छ’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘बेड खाली छैन । जानकारी नै नगराई आउँदा बिरामीले दुःख पाउने देखियो । व्यवस्थापन गर्न सकस भएको छ ।’

सम्बन्धित सामग्री

दीपक गिरीले आफूलाई झोले सांसद भनेपछि...(भिडियो)

आफ्नो निर्वाचन क्षेत्रबाट मतदाताले राति फोन गरेर दुःख पीडा सुनाउने गरेको भन्दै उनले आफूलाई झोले सांसदको संज्ञा दिएका हुन् ।

नेपालगन्जका व्यापारीको गुनासोः अनेक बहानामा राजश्वका कर्मचारीले दुःख दिन्छन्

‘कतैबाट हामीलाई सूचना आयो भने हामी सूचनाको विश्लेषण गर्छौं, महानिर्देशकको लिखित स्वीकृती कुनैपनि कर्मचारी ब्यवसायीको घरमा पस्न पाउँदैन,’ उनले भने ‘कसैले तपाईलाई अनावश्यक रुपमा फोन गरेर टर्चर गर्छ र सताउन खोज्छ भने मलाई खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर...

प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेँलाई समवेदना प्रकट

काठमाडौँ– पत्नी शोकमा परेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गरेका छन् । बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गरेका हुन् । बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो ।

दुःख भुलाउने नाममा मदिरापान नगरे हुन्न? भाग- २

यत्तिकैमा यमनको फोन आउँछ अनि सबैलाई चुप बस्न आग्रह गर्छ। फोन भाउजूबाट आएको हो। कल राखिसकेपछि भन्छ, 'वास्तवमा बिहे गरेपछि साथीभाइ भनेर बस्न पाइन्न, एक/दुई घण्टा त गाह्रो बनाउँछन् त्यसमाथि आज यतै बसिने भैयो।'

जब दुई सपना एकैचोटि पूरा भयो...

उता निसानले पनि सानु बस्ने घरमा फोन गरेर सानुको बारेमा सोधेको रहेछ। सानीआमाले उही पहिलेकै दुःख दिने केटा हो भन्ने ठानेर गाली गर्नु भएछ। निसानको मनमा पहिरो गयो। उसले सानुलाई अपार माया गर्छ, यो कुरा ऊ बाहेक सानुलाई पनि थाहा थिएन। सानुको याद झन् बढी आउन थाल्यो। अब सानुसँग भेट हुँदैन कि भन्ने डरले मुटु काप्न थाल्यो।

दृढ संकल्प

पर्दा तँलाई ज्यानै दिन्छु भन्ने साथीभाइ मात्र होइन, दुःख पर्दा आफूले ठूलै गुन लगाएका इष्टमित्रलाई समेत फोन गरेँ र आकाशलाई अस्पताल लैजान सहयोग मागेँ। अस्पताल लैजान मात्र कुनै समस्या थिएन। अस्पतालहरूमा ठाउँ छैन भनेर भर्ना नलिने, अक्सिजन र औषधि समेत आफैँ खोज...

कोही भोकले मर्नै आट्यो वा खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नु

काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले निषेधाज्ञामा समस्या परे सम्बन्धित वडा तथा नगरपालिका अथवा नेपाल प्रहरीको १०३ नम्बरमा सम्पर्क राख्न आग्रह गरेका छन् । भोकले मर्ने स्थिति आएमा प्रशासनले खाद्य संस्थान र साल्ट्र ट्रेडिङमार्फत् खाद्यान्न व्यवस्था गर्ने पराजुलीले बताए । संक्रमणको दर बढेकोले निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले नभएकासमेत उनले स्पष्ट पारे ।

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

एजेन्सी । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका थिए ।बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका वेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको बताइएको छ

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो ।