सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले बन्यो दोस्रो पार्टी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका ८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्दा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । ८८ मध्ये ८२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । ३६ स्थानीय तहमा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको हो । २४ पालिकाको प्रमुख/अध्यक्ष पदमा जित निकाल्दै नेकपा (एमाले) दोस्रो पार्टी बनेको...

सम्बन्धित सामग्री

नाउपामा थप किचलो: रञ्जिता समूहले गरेको निर्णय रेशम समूहलाई अमान्य

रेशम सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई जोगाएर अगाडि बढ्न चाहन्छन् भने रञ्जिता एमाले-माओवादीसहितको नयाँ गठबन्धनसँग जोडिएर नयाँ सरकार बनाउन चाहन्छिन् । जसअनुसार रञ्जिताले नयाँ गठबन्धनसँग सुदूरपश्चिममा मुख्यमन्त्री मागिरहेकी छन् ।

संघमा सत्ताको ‘क्लाइमेक्स चेन्ज’ : सुदूरपश्चिममा कांग्रेस ‘रिङ आउट’

धनगढी : संघमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि प्रदेशको राजनीति पनि परिवर्तन हुने भएको छ। आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलहरूबीच नयाँ समीकरणको सहमति भएको छ।बालकोट बैठकमा सहभागी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसअघि छलफल गरेर बालकोटबाट बाहिरिएका थिए। एमालेको नेतृत्वमा यी दलहरूले गठबन्धन

सुदूरपश्चिममा कांग्रेस ठूलो दल, एमाले तेस्रो शक्ति

कैलाली । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । ३२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा कांग्रेसले सबैभन्दा धेरै १२ सीट हात पारेको छ । त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र जित्यो । नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३/३ क्षेत्र जितेका छन् । […]

सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले चौँथो

धनगढी- ​सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो ।  सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा...

सुदूरपश्चिममा कांग्रेस ४०, एमाले २५ र माओवादी केन्द्र १४ पालिकामा विजयी

१० जेठ, धनगढी । बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । बुढीगंगामा नेपाली कांग्रेसले पुनः मतदानको माग गरपछि अहिलेसम्म सहमति हुन नसक्दा मत गणना अनिश्चित बनेको छ । सार्वजनिक मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । […]

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग