सुदूरपश्चिममा कांग्रेस पहिलो दल बन्‍ने निश्चित, एमाले नागरिक उन्मुक्तिभन्दा पनि पछाडि

धनगढी - २०७४ सालको निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो । तर, यस पटकको निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता छ । यस हिसाबले सुदूरपश्चिमका (१६ निर्वाचन क्षेत्र) मा कांग्रेस ठूलो दल बन्ने स्थिति छ । ०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कांग्रेस पहिलो

काठमाडौँ,११ कार्तिक । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र […]

सुदूरपश्चिममा कांग्रेस पहिलो

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो ।नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक÷एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो

महेन्द्रनगर- अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, […]

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो दल

सुदूरपश्चिम- मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्ने […]

सुदूरपश्चिममा कांग्रेस अगाडि

काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर १० गते मतदान भएपछि मात्र गणना हुने सम्भावना छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले छ, नेकपा (एकीकृत समाजवादी) तीन र नागरिक उन्मुक्ति पार्टीले दुई क्षेत्रमा […]

सुदूरपश्चिममा  कांग्रेस : संस्थापनइतर पक्षका यी हुन् उम्मेदवार

धनगढी  : नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका छ। तर, सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन थालेपछि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मनोनयन अझै सुरु हुन सकेको छैन।यस्तै, संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षसँग भागभण्डामा कुरा नमिलेपछि संस्थापन इतरको पौडेल पक्षले उम्मेदवार तय गरेको छ। धनगढीमा पौडेल पक्षका नेताहरूको बैठकले उम्मेदवार टुंगो लगाएको हो।उक्त पक्षले प्रदेश सभापतिमा कैलालीका पूर्व-जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बन

सुदूरपश्चिम प्रदेश सभापति बन्न देउवा समूहमै हानथाप

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस सभापतिका लागि आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि...

सुदूरपश्चिममा कांग्रेस असन्तुष्ट, भन्यो- हामी प्रतिपक्षमै बस्छौं

११ असोज, धनगढी । नेकपा एमालेको विभाजनपछि २५ जेठमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षका १७ जना सांसदले साथ दिँदा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाए । त्यसबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई मत हाल्ने निर्णय गरेको […]

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दल

सुदूरपश्चिममा कांग्रेस महाअधिवेशनको दौडधुप, को–को छन् सभापतिका आकांक्षी ?

धनगढी :  नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिँदै गएसँगै सुदूरपश्चिमका सबै जिल्लाहरूमा पार्टी नेतृत्व लिनका लागि नेताहरूको दौडधुप बढ्न थालेको छ।साउन २६ मा नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुँदैछ। सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीहरूले दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा भने प्रदेशका ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए।प्रदेश राजधानी रहेको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप व्यापक छ। कैला