१० जेठ, धनगढी । बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । बुढीगंगामा नेपाली कांग्रेसले पुनः मतदानको माग गरपछि अहिलेसम्म सहमति हुन नसक्दा मत गणना अनिश्चित बनेको छ । सार्वजनिक मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । […]