धनगढी - २०७४ सालको निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो । तर, यस पटकको निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता छ । यस हिसाबले सुदूरपश्चिमका (१६ निर्वाचन क्षेत्र) मा कांग्रेस ठूलो दल बन्ने स्थिति छ ।
०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट...