सुदूरपश्चिममा कांग्रेस ठूलो दल, एमाले तेस्रो शक्ति

कैलाली । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । ३२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा कांग्रेसले सबैभन्दा धेरै १२ सीट हात पारेको छ । त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र जित्यो । नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३/३ क्षेत्र जितेका छन् । […]

सम्बन्धित सामग्री

कांग्रेसले पहल लिन नसकेपछि एमाले तयार भयो : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनबाट नेपाली कांग्रेस पहिलो शक्ति बने पनि सरकार गठनमा पहलकदमीको भूमिका निर्वाह गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले राजनीतिक नेतृत्व लिएको बताउनुभएको छ ।

राष्ट्रपतिको आह्वानसँगै सघन संवादमा एमाले

सत्तारूढ गठबन्धनभित्र शक्ति बाँडफाँडमा सहमति नभए नयाँ सरकार गठनको विकल्प दिने योजनासहित दोस्रो ठूलो दल एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सघन संवाद अघि बढाएको छ । राष्ट्रपति विद्या भण्डारीले सात दिनको...

गण्डकीमा गठबन्धनको आडले कांग्रेस ठूलो दल, खुम्चियो माओवादी

कांग्रेस पहिलो शक्ति बन्ने पक्का भएको छ । अबको संसदमा नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हुने छन् । २०७४ सालमा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो शक्ति थिए ।

‘शक्ति’ प्रदर्शन गर्दै काभ्रे एमाले

काभ्रे । काभ्रे जिल्लाको र मुलुककै ठूलो दल नेकपा एमाले काभ्रेले आज शुक्रबार धुलिखेल सदरमुकामस्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रदर्शन गर्दै छ । अधिवेशनको तयारीका बारेमा एमाले काभ्रेले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडाका अलावा राजधानीमा बसोबास गरिरहेका एमालेका शुभचिन्तक, कार्यकर्ता र नेताहरुको सहभागिता […]

यस्तो रहेछ एमालेलाई एक्लाएर चुनावमा सून्यमा झार्ने ‘गठबन्धनको सूत्र’

काठमाडौं, २२ पौष । नेकपा हुँदा सर्वशक्तिमान जस्तै रहेका केपी शर्मा ओली नेकपा एमाले हुँदा पनि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नै छन् । तर, नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः ब्युँतियो । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बन्यो । एमाले नफुट्दा सम्म पनि ओलीको शक्ति कम भएपनि यो हदमा […]

संसदीय समितिमा बदलिँदै अंकगणित

संसद्को सबैभन्दा ठूलो दल एमाले र चौथो ठूलो शक्ति जसपा विभाजनपछि संसदीय समितिको अंकगणित पनि फेरबदल हुने भएको छ ।

माधव नेपालको शक्ति कति

काठमाडौं, २४ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीको शक्तिको खाका निस्किएको छ । जनप्रतिनिधिहरुको तथ्यांक समेत स्पष्ट भएको छ । यसबाट नेकपा एमाले विभाजन गरी नेकपा एस निर्माण गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको शक्ति अझ स्पष्ट भएको छ । प्रतिनिधिसभामा नेकपा एस तेस्रो ठूलो दल बनेको छ । पहिलो ठूलो दल नेकपा एमालेको ९६ सांसद छन् […]

सुदूरपश्चिममा ओलीभन्दा माधव पक्ष बलियो, कमजोर बन्दै भीम रावल

धनगढी : केन्द्रमा सबैभन्दा ठूलो दल नेकपा एमाले फुटेपछि केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मकै राजनीतिमा तरंग आएको छ। नेकपा एमाले फुटेपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरे।अहिले माधव नेपालको नेकपा एकीकृत समाजवादीले नेता कार्यकर्ता तान्न भरपुर प्रयास गरिरहेको छ। यस्तै, अर्कातिर एमालेलाई पनि पुरानो शक्ति जोगाइराख्न चुनौती छ।एमाले र समाजवादीबीचको तानातानमा अहिले स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरु पनि परेका छन्। यही तानातानमा सुदूरपश्चिमकी एक सांसद पन

एमाले, काँग्रेस र जसपाभित्र किन बढ्यो कचिङ्गल ?

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलभित्र आन्तरिक किचलो र ‘कचिङ्गल’ बढेको छ । संसदको पहिलो ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो नेपाली काँग्रेस र चौथो ठूलो जनता समाजवादी पार्टीभित्र सत्ता राजनीतिको संघर्ष उत्कर्षमा पुगेपछि कचिङ्गल बढेको हो ।सत्ता, शक्ति र पदका लागि आफैंभित्र रुमल्लिएका दलहरु मुलुकको राष्ट्रि...