ताइवानी राष्ट्रपति निर्वाचनमा चीनविरोधी लाई निर्वाचित

ताइपेई : ताइवान (थाइवान)को राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका नेता लाई छिङ–थ निर्वाचित भएका छन्। ताइवानको निर्वाचन आयोगका अनुसार सत्तारुढ दलका नेता तथा वर्तमान उपराष्ट्रपति समेत रहेका लाई राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन्।ताइवानको दुई विपक्षी दल कुओमिन्ताङ र थाइवान पिपुल्स पार्टीले निर्वाचनमा पराजय भएको स्वीकार गरेसँगै सत्तारुढ दलले ऐतिहासिक लगातार तेस्रो राष्ट्रपतिमा विजयी हुने पक्का भएको गरेको हो। ताइवानको प्रथम महिला तथा वर्तमान राष्ट्रपति समेत रहेकी ६७ वर्षीया साई इङ वन आफ्नो दोस्

सम्बन्धित सामग्री

पुनः निर्वाचित एर्दोगानलाई अमेरिकी राष्ट्रपति बाइडेनको बधाई

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । बाइडेनले ट्वीटमा लेखेका छन् , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुन: निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू […]

जसपाको घोषणापत्र : राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

१९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी […]

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीमा जसपाको जोड

काठमाडौँ – जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ। ‘प्रत्यक्ष तथा सहभागीतामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने,’ जसपाको […]

चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित

ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन्। कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।...

उज्वेकिस्तानमा मिर्जीयोयेभ पुनः राष्ट्रपति निर्वाचित

ट्यासकेन्ट । उज्वेकिस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभ नै पुनः निर्वाचित भएका छन् । निर्वाचनमा खसेको कूल मतमध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उज्वेकिस्तानमा निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि गत आइतवार मतदान गराएको थियो । मतगणनाको अन्तिम परिणाम भने शुक्रबार मात्रै सार्वजनिक भएको हो । कोरोनाभाइरसको महामारीबीचमा पनि […]

वामदेवको प्रस्तावः प्रत्यक्ष निर्वाचित राष्ट्रपति !

केही दिनअघि एमाले छाडेका वामदेव गौतमले अबको आवश्यकता प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको बताएका छन् । गोरखापत्र दैनिकमा एक लेख लेख्दै गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको आवश्यकता औंल्याएका हुन् । उनले भनेका छन्,  'राजनीतिक स्थिरता कायम गर्ने र  छिटो  देशको  विकास गर्न चाहने  हो भने अविलम्ब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली मात्र विकल्पमा देखिएको  छ    । यो     प्रणाली अवलम्बन गरियो भने नेपालको इतिहासम...

इरानको नयाँ राष्ट्रपति इब्राहिम राइसी निर्वाचित

इब्राहिम राइसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने भएका छन्। ९० प्रतिशत मत गणना भइसक्दा इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत रहेका राइसी राष्ट्रपति बन्ने  निश्चित भएको हो।

युगान्डामा मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित

युगान्डामा योवेरी मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई आइतबार त्यहाँको निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । मुसेभेनीले ५९ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । प्रतिस्पर्धामा...