वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । बाइडेनले ट्वीटमा लेखेका छन् , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुन: निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू […]