युगान्डामा योवेरी मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई आइतबार त्यहाँको निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।
मुसेभेनीले ५९ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । प्रतिस्पर्धामा...
राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई आज हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा …
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई बधाई दिएकी छन्। मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपति भण्डारीले समाजिक सञ्जालमार्फत बधाई दिएकी हुन्। नवनिर्वाचित राष्ट्रपति मुर्मुको कार्यकालमा नेपाल र भारतबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ। राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम […]
५ साउन, काठमाडौं । द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो […]
भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघ
संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन्। गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो।...
एजेन्सी, १४ जेठ । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस चीनका लागि चुनौती बन्ने देखिएका छन् । निर्वाचित भएको घोषणालगत्तै माकोर्सले साउथ चाइना सीमा फिलिपिन्सले एक मिलिमिटर क्षेत्र पनि नछाड्ने बताएर चीनलाई चुनौती दिएका छन् । उनले पद सम्हाल्नु अघि नै साउथ चाइना सीबारे कडा टिप्पणी गरेर तरङ्ग ल्याइदिएका छन् । साउथ चाइना सीका विवादास्पद सामुन्द्रिक […]
तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको जनाएको हो । होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र […]
होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको जानकारी दिएको छ। होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएकी हुन् ।यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उनले यहाँको निर्वाचनमा १७ लाखभन्
ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन्। कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।...
ट्यासकेन्ट । उज्वेकिस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभ नै पुनः निर्वाचित भएका छन् । निर्वाचनमा खसेको कूल मतमध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उज्वेकिस्तानमा निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि गत आइतवार मतदान गराएको थियो । मतगणनाको अन्तिम परिणाम भने शुक्रबार मात्रै सार्वजनिक भएको हो । कोरोनाभाइरसको महामारीबीचमा पनि […]