काठमाडौं : विघटित प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले राष्ट्रपति र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित नभएको स्मरण गराउँदै हाम्रो संसदीय अभ्यास विघटन गराउनेखालको नभएको जिकिर गरेका छन्।
सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि जारी संवैधानिक इजलासमा उनले प्रधानमन्त्री केपी शर्मा ओली अलिकति पनि उत्तरदायी नरहेको बताउँदै, सर्वोच्च अदालतले मात्र संविधान बचाउन सक्ने तर्क…