कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले पनि सहभागी

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा १२ बजेदेखि जारी बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी छन् ।