काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा कुनै दृष्टिकोण नबनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद पोखरेलले भने, “अमुक मुद्दामा सेटिङ र न्यायालय कब्जा गर्ने डिजाइन अनुसार महाभियोग आएको […]