विश्व वैज्ञानिक र प्रविधिगत तथ्यमा अघि बढिरहेको छ। यसै क्रममा भारत पनि आफ्नो दोस्रो अन्तरिक्ष मिसन चन्द्रयान २ को प्रक्षेपणको तयारीमा छ। तर, भारतकै आन्ध्र प्रदेशको एक दुर्गम गाउँ जहाँका मानिसहरूको मान्यता छ, कुवाको पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मिन्छ।
आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लाको रंगमपेटा मण्डलमा पर्ने दो...