रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । रोनाल्डोले छोराको मृत्यु भएपनि छोरी जीवित रहेको जनाएका छन् । ३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । […]

सम्बन्धित सामग्री

बच्चाको पढाइ सुधार्न यसाे गराैँ

अभिभावकहरू बच्चाको पढाइ बिग्रियो भनेर गुनासो गरिरहेका हुन्छन् । बच्चाको अध्ययन सुधार्नका लागि उनीहरूलाई पढ्ने वातावरण बनाइदिनुपर्छ । जब बच्चाले पढाइको मज्जा लिन थाल्छ, त्यसपछि उसमा अध्ययनको भोक जाग्छ ।  बच्चाको इच्छा बुझेर आफू...

पाँच मानक, जसले बच्चाको विकास सही ढंगले भइरहेको देखाउँछ

बच्चाको विकासको आयामहरू मुख्यतया पाँच प्रकारको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक तथा ‘डेभलप्मेन्टल पिडियाट्रिसियन’ डा. अनिल ओझा बताउँछन् । उनी भन्छन् ‘बच्चाको विकास सही ढङ्गले भएको छ वा छैन भनेर हेर्ने पहिलो आधार भनेको उसको शारीरिक विकास हो । बच्चा कति उमेरमा बस्छ, कति उमेर हिँड्न थाल्छ आदि । जस्तो एक वर्षमा बच्चा  हिँड्न […]

आमाबाबुको यी गल्तीहरूले बच्चाको मानसिक स्वास्थ्य बिगार्न सक्छ

आमाबाबुले आफ्नो बच्चाको राम्रो नै होस् भनेर सोच्छन् र आफ्ना बच्चासँग जानीजानी केही गलत गर्न चाहँदैनन् । तर पनि आमा–बुवालाई थुप्रै पटक यस्तो लाग्छ कि उनीहरु जुन काम गरिरहेका छन्, त्यो बच्चाको भलाई र सुरक्षाका लागि नै गरिरहेका छन् तर त्यसको ठिक विपरित भइदिन्छ । कतिपटक त आमाबुबाको यस्तो व्यवहारका कारण नै बच्चा तनावमा हुन्छन् र उनीहरुबाट टाढा हुन सुरु हुन्छन् । बच्चाको मानसिक स्वास्थ्यमा पनि आमाबुबाको गल्तीले धेरै नै असर पर्ने गर्छ । त्यसैले तपाईंले आफ्नो बच्चाको अगाडि जे जति शब्द चयन गर्नुहुन

के राख्‍ने बच्चाको नाम ?

काठमाडौं । बच्चाको नाम के राख्ने ? सुन्दा सामान्य लाग्ने यो प्रश्नले दम्पतीलाई भने टाउको  रिंगाउने गर्छ । जब बच्चा जन्मिन्छन्, दम्पती आफ्नो बच्चाको नाम खोज्नतर्फ लाग्छन् । बच्चाको नाम के राख्ने ? कसरी राख्ने ? कस्तो राख्ने ? उनीहरुलाई यी प्रश्नको हल गर्न कठिन हुन्छ । किनभने आमाबुवाले बच्चालाई जुन नाम दिन्छन्, त्यही नै […]

बच्चाको तौल नबढ्नुको ७ कारण, जान्नुहोस् तौल कसरी बढाउने ?

बच्चाको उचित मानसिक र शारीरिक विकास उसको स्वास्थ्यको लागि आवश्यक छ। यदि तपाईंले आफ्नो बच्चाको तौल बढ्न छोडेको देख्नुभएको छ भने यसलाई हल्का रूपमा नलिनुहोस्। बच्चाको तौल बढ्नुको पछाडि धेरै कारण हुन सक्छन् । यी कारणहरू पत्ता लगाएपछि चाँडै उपचार सुरु गर्नुपर्छ। केयर इन्स्टिच्युट अफ लाइफ साइन्सेस, लखनउका एमडी फिजिशियन डा सीमा यादवले बच्चाको वृद्धिको […]

आमाको गर्भमै बच्चाको स्वास्थ्य जाँच के–के हुन्छ?

यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ। यसमा बच्चाको शरीरको विभिन्न अंग र भागको स्क्यान गरिन्छ।

अस्पतालमा उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु

धनगढी – डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो । शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु मृत्यु भएको आफन्तले जनाएका छन । गर्भाअवस्थामा छारे रोगको समस्याका कारणले उपचारका क्रममा मृत्यु भएको जिल्ला […]

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

१९ जेठ, चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य […]

२३ वर्षकी यी महिला ११ बच्चाको आमा, भन्छिन् १०० बच्चाको परिवार होस्

एजेन्सी । पछिल्लो समयमा बढ्दो महंगीको कारण मानिसहरुले सन्तान धेरै जन्माउन चाहादैनन् । एक वा दुई बच्चा जन्माईसकेपछि परिवार नियोजन गर्न थाल्छन् । तर २३ वर्षीया एक महिलाले भने ११ बच्चाको जन्म दिएकी छिन् । रुसकी २३ वर्षीया क्रिस्टिना ओज्टर्कले आफ्नै इच्छाको कारण ११ जना बच्चाको जन्म दिएकी हुन् । उनी आफैले आफ्ना ११ जना […]

बच्चाको बोली र भाषाको विकास

प्रत्येक आमाबुबाले आफ्नो बच्चाको बोली विकास समय अनुसार भएको छ÷छैन ख्याल गर्नुपर्छ। बोलीको निश्चित समयमा निश्चित रुपमा विकास भएको छैन भने स्पिच थेरापी दिनु जरुरी छ।