जुम्ल्याहा सन्तान जन्माउँदै आलिया भट्ट ? भन्छिन्, ‘रणबीरले आफ्नै खुट्टामा बञ्चरो हाने’

बलिउडकी क्षमतावान् नायिकाको सूचीमा पर्ने आलिया भट्ट गर्भवती छिन् । आलियाले आफ्नो सन्तानका लागि निकै उत्साहित भएको बताएकी छिन् । आलियाको गर्भावस्थाबारे धेरैको चासो छ । आलिया र रणबीर जुम्ल्याहा सन्तानका अभिभावक बन्न लागेको खबर पनि भारतीय सञ्चार माध्यममा आएका थिए । । रणबीरको एउटा बयानपछि यस्तो अनुमान गरिएको थियो । अब आलियाले जुम्ल्याहा बच्चाको खबरमाथि प्रतिक्रिया दिएकी छिन् ।आलियाले आरजे सिद्धार्थ कननसँगको कुराकानीमा सबै अड्कलबाजीमाथि पूर्णविराम लगाउँदै आफूले जुम्ल्याहा बच्चा नजन्माउने स्पष्टिकरण द

सम्बन्धित सामग्री

आमा बनिन् बलिउड अभिनेत्री आलिया भट्ट, बधाईको ओइरो

बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । रणवीर कपुर र आलिया भट्टको घरमा छोरीको जन्म भएको छ । सम्पूर्ण परिवार र आफ्ना प्रियजनहरू खुसीमा रमाएका छन् । रणवीर कपुर र भट्ट परिवार यो खुसीको उत्सुकताका साथ पर्खिरहेका थिए । आईतबार बिहान रणवीरसँग अस्पताल पुगिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो जसमा दुवै […]

डेलिभरीका लागि अस्पताल भर्ना भइन् आलिया भट्ट

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट चाँडै गुडन्युज सुनाउँदैछिन् । अब यो खुसीको खबर जुनसुकै बेला आउन सक्छ । किनभने आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी छन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् । पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । […]

आलिया भट्ट र रणबीर कपूरको ‘ब्रह्मास्त्र’ को पहिलो दिनमै धमाकेदार कमाई

शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले समीक्षकबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन आइसकेको छ । जसमा चलचित्रले एकै दिनमा धमाकेदार कमाई गरेको प्रष्ट देखिन्छ । केही समयदेखि ठूला चलचित्रहरू बक्स अफिसमा नराम्ररी फ्लप भइरहेका छन् । विजय देवरकोंडाको ‘लाइगर’ ले पनि राम्रो […]

आमा बन्ने भइन् आलिया भट्ट

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ […] The post आमा बन्ने भइन् आलिया भट्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

आमा बन्दै आलिया भट्ट

बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् ।आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।

आलिया भट्ट गर्भवती

बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छिन् । आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’आलियालाई आफ्नी छोरी मान्ने करण जोहरले पनि आफ्नो खुसी व्यक्त गरेका छन्

आमा बन्दै आलिया भट्ट

काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न […]

आलिया भट्ट अब हलिउडमा

नयाँदिल्ली । बलिउड अभिनेत्री आलिया भट्ट अब हलिउडमा फिल्ममा देखिने छिन् । उनी ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो । अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनको साथमा रणवीर सिंह र जया बच्चन मुख्य […] The post आलिया भट्ट अब हलिउडमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन् । उनी हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो । अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनको साथमा रणवीर सिंह र जया बच्चन […]

बलिउडबाट हलिउडतिर लम्किँदै आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्ड उद्योगमा प्रवेश गर्ने तयारीमा रहेकी छिन् । बलिउडमा पछिल्लो समयकी निकै व्यस्त नायिका आलियालाई चाँडै नै हलिउडमा पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारअनुसार आलियाले हलिउड एजेन्सी कम्पनी डब्लुएमईसँग सम्झौता गरिसकेकी छिन् ।  आलिया आफैले आफू हलिउडको हिस्सा हुन लागेको खुसी आफ्ना फ्यानसँग साटेकी छिन् । उनले इस्टागा्राममा डब्लुएमईसँग सम्झौता भएको बताएकी छिन् । यससँगै उनले समर्थकबाट बधाइ पाइरहेकी छिन् ।