बन्दमुक्त विश्वविद्यालयको माग गर्दै त्रिविका प्राध्यापकको मौन र्‍याली

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बन्दमुक्त विश्वविद्यालयको माग गरेका छन्। त्रिविका विभिन्न विभाग तथा संकायहरुका प्राध्यापकहरूले बिहिबार त्रिवि परिसरमा भेला भएर यस्तो माग राखेका हुन्। राजनीतिक संगठन तथा त्रिविकै शिक्षक कर्मचारीहरूले आफ्ना स्वार्थ...

सम्बन्धित सामग्री

त्रिविमा अनेरास्ववियुको माग : २ महिनाभित्र रिजल्ट, २४ घण्टाभित्र ट्रान्सक्रिप्ट

२३ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले २४ घण्टाभित्र ट्रान्सक्रिप्ट, मार्कसिट, माइग्रेसन, प्रोभिजनल प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेको छ । मंगलबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई एक ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले परीक्षा सञ्चालन भएको २ महिनाभित्र नतिजा प्रकाशन गर्न पनि माग गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालयलाई पेपरलेस (कागजरहित) […]

१४ फागुनमा स्ववियूको निर्वाचन गराउन अनेरास्ववियूको माग

काठमाडौँ- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो । सो क्रममा उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियू निर्वाचन […]

प्रश्नपत्र हुबहु प्रकरणमा शिक्षक र कर्मचारीमाथि छानबिन गर्न अनेरास्ववियुको माग

२ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग गरेको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो । हालैमात्र त्रिविको विभिन्न तहको परीक्षामा गत वर्षकै प्रश्न […]

त्रिविका अधिकांश आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

१९ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये बिहीबारसम्म ६० वटामा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरुले त्रिविले १७ वर्षदेखि […]

तालाबन्दीको विरोधमा त्रिविका प्राध्यापक

नेविसंघ र आंशिक प्राध्यापकको तालाबन्दी जारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बन्दमुक्त विश्वविद्यालयको माग राख्दै प्रदर्शन गरेका छन् । त्रिविका विभिन्न विभाग तथा संकायका प्राध्यापकले बिहीबार त्रिविपरिसरमा भेला भएर त्रिवि कार्यालयमा लगाइएको ताला हटाउन...

त्रिविका प्राध्यापकहरू आन्दोलित, तालाबन्दी हटाउन माग

काठमाडौं, ५ फागुन । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरू नेपाल विद्यार्थी संघले लगाएको तालाबन्दीको बिरोधमा उत्रिएका छन् । त्रिविमा उपकुलपतिको कार्यकक्षमा नेविसंघले ताला लगाएको २ सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै प्राध्यापकहरूले बिरोध प्रदर्शन गरेका हुन् । नेविसंघले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ । त्रिविका प्राध्यापकहरु […]

स्वतः स्थायीकाे निर्णय बदर गर्न त्रिविका पाँच पूर्वउपकुलपतिको माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयप्रति पाँच पूर्वउपकुलपतिले आपत्ति जनाएका छन्।सोमबार विज्ञप्ति जारी गरी पाँच पूर्वउपकुलपतिहरूले त्रिभवन विश्वविद्यालय सभाले गरेको उक्त निर्णय दुर्भाग्यपूर्ण र आत्मघाती भएको ठहर गरेका छन्। त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न विज्ञप्तिमा माग गरिएको छ।त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन, केदारभक्त माथेमा र नविनप्रकाशजङ्ग शाहले संयुक्त विज्ञप्ती जारी गरेका हुन

गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्रीसँग माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलगायतले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन्।