१४ फागुनमा स्ववियूको निर्वाचन गराउन अनेरास्ववियूको माग

काठमाडौँ- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो । सो क्रममा उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियू निर्वाचन […]

सम्बन्धित सामग्री

एकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग

काठमाडौँ– तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् ।  नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)र अनेरास्ववियुको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश […]

रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन नेविसंघको माग

काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनको रामपुर कृष्ण क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति किर्तिपुरलाई नेविसंघले आज (सोमबार) ध्यानाकार्षण पत्र बुझाउँदै गत चैत्र १७ गते रामपुर कृष्ण क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान […]

समयमै स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिविलाई ज्ञापनपत्र

तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । सोही मितिमा जसरी पनि चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै ज्ञापनपत्र बुझाईको नेविसंघका नेता विष्णु बडैलाले जानकारी दिए ।  स्ववियुको निर्वाचन

विद्युतीय मतदानका लागि साउनभित्र मेसिन उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन अयाोगले आउँदै गरेको निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग गरेको छ । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विद्युतीय माध्यमबाट मतदान गराउन आयोगले आगामी साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।  यसअघि विद्युतीय मतदान यन्त्र ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा...

स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गर्न माग

नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ । स्काउट बचाउ अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी छ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सहप्रमुख पुष्पलता भट्टराईले वर्तमान …

निर्वाचन घोषणाको माग गर्दै एमालेका २१ भ्रातृ संगठनले बुझाए ज्ञापनपत्र

बुटवल – नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन्। रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन्। अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, […]

समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग पूर्वमन्त्री पोखरेलको माग

काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले समयमै स्थानीय तहको निर्वाचन भए एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी गर्नुभयो । उहाँले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप […]

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन ठाकुर पक्षको माग

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन माग गरेका छन् ।  आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले प्रमाणका आधारमा निर्णयहरु गर्न सकिने भन्दै त्यसबाहेक अरु कुनै विकल्पमा जान हुने धारणा राखे । उनीहरुले यदि कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा सनाखत गराउने हो भने जेलमा रहेका रेशम चौधरीलाई पनि उपस्थित गराउनुपर्ने माग राखे ।यसअघि चौधरीलाई राज्यले नै थुनाबाट निकालेर सिंहदरबारमा