२ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग गरेको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो । हालैमात्र त्रिविको विभिन्न तहको परीक्षामा गत वर्षकै प्रश्न […]