तालाबन्दीको विरोधमा त्रिविका प्राध्यापक

नेविसंघ र आंशिक प्राध्यापकको तालाबन्दी जारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बन्दमुक्त विश्वविद्यालयको माग राख्दै प्रदर्शन गरेका छन् । त्रिविका विभिन्न विभाग तथा संकायका प्राध्यापकले बिहीबार त्रिविपरिसरमा भेला भएर त्रिवि कार्यालयमा लगाइएको ताला हटाउन...

सम्बन्धित सामग्री

प्राध्यापकले तलव नपाउँदा चारमहिनादेखि पठनपाठन ठप्प

मकवानपुर, मंसिर ८ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने,’प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले […]

प्राध्यापकमाथि आक्रमणको विरोधमा अमृत साइन्स क्याम्पसमा चर्कियो प्रदर्शन

काठमाडौँ । काठमाडौँको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आबद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए । प्राध्यापकले आफूलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले […]

प्राध्यापकमाथि आक्रमणको विरोधमा अमृत साइन्स क्याम्पसमा प्रदर्शन (फोटोफिचर)

काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आवद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए । प्राध्यापकले आफुलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले रातोपाटीलाई बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रा

त्रिविको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रदर्शन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भइरहेको तालाबन्दीको विरुद्ध आज (बिहीबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको अगुवाइमा उपकुलपति कार्यालय परिसरमा प्रदर्शन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग रहेको छ । यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका […]

प्रधानमन्त्री ओलीको कदमको विरोधमा डा गोविन्द केसी सडकमा (तस्बिरहरु)

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्राध्यापक डा गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा डा केसी पनि सहभागी भएका हुन् । सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिँदै ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्र...

प्राध्यापक कुटपिटको विरोधमा उपकुलपति कार्यालय घेराउ

२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोधमा बिहीबार प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध ७० भन्दा धेरै प्राध्यापकले ४५ मिनेट …

निजी क्याम्पसलाई सम्बन्धन खारेजीको माग गर्दै प्राध्यापक-विद्यार्थी आन्दोलित

चितवन : कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयु) रामपुर चितवनले नीजि क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थीहरू आन्दोलित भएका छन्। आन्दोलनरत प्राध्यापकहरूले साेमबार विश्वविद्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नीजि क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका हुन्। उनीहरूले कलेजमा धर्...

विधेयकको कुरा मिलेपनि शुक्रबार गोविन्द केसीको अनसन नतोडिने !

काठमाडौं । चिकित्सा क्षेत्रमा देखिएको विकृतिको विरोधमा ११ औं पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन शुक्रबार पनि नतोडिने सम्भावना बढेको छ ।