त्रिविका अधिकांश आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

१९ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये बिहीबारसम्म ६० वटामा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरुले त्रिविले १७ वर्षदेखि […]