एमालेको विशेष महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको पञ्च र्‍याली होः झलनाथ खनाल

काठमाडौं, असोज १६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विशेष महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्‍याली गरिरहेको उनको आरोप छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “गोदावरीमा एमालेको […]