एक्लै लड्छु भनेर होक्काँ, होक्काँ गरिरहेका केपी ओली दक्षिणपन्थी र राजावादीसँग एकता गर्न लागिरहेका छन्ः विरोध खतिवडा

काठमाडौं, २९ माघ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले २४ लाख खोप हराएको भन्ने प्रतिपक्षीको प्रोपागन्डा मात्र भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खतिवडाले भने, “२४ लाख खोप हराएकै छैन । खोप हराएको भए पो सार्वजनिक गर्ने ? गोदाम गरेर एकैठाउँमा राख्न लागि […]

सम्बन्धित सामग्री