एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काएर वाम पार्टीहरू मिल्नुपर्ने बताएका छन् । उनले देशलाई बर्बादीबाट रोक्न कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प नभएको बताएका हुन् ।राष्ट्रियसभाका प्रमुख सचेतक समेत रहेका र एमाले अध्यक्ष केपी ओली निकट मानिएका भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘काँग्रेसको दक्षिणपन्थी बैसाखी फालौँ, नेपालका हामी कम्युनिष्टहरूले सोच्ने वेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् ।’उनले कम्युनिस्टहरु नमिल्दा