काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने बताएका छन्।यसका लागि महानगरपालिका क्रियाशील रहेको उनले बताए। आज असार १५ र राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेका छन्।प्रमुख शाहले भनेका छन्, ‘काठमाडौंमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्वरता र उब्जनीक