काठमाडाैंमा आजदेखि थप १० दिन निषेधाज्ञाः सभा र जुलुस गर्न नपाईने

काठमाडाैं। काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा आजदेखि थप १० दिन निषेधाज्ञा जारी गरिएको छ। तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेरका गतिविधि गर्न नपाइने भएको छ। सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर लगायत भीडभाड हुने अन्य कार्यक्रम पनि गर्न पाइने छैन।

सम्बन्धित सामग्री

नागरिकता विधेयकको विरोधमा नेमकिपाले विराेध जुलुस गर्दै

भक्तपुर -नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ। कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ। नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए। उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन्। पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज […]

सभा, जुलुस, जात्रा, महोत्सव र भोजभतेरमा प्रशासनको रोक

काठमाडौं जिल्ला प्रशासनले सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न रोक लगाएको छ। त्यस्तै चाडपर्वहरू पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ।

सभा, जुलुस गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबदेखि निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरि त्यस्ता कार्यले पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ,‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ,वर्तमान अवस्थामा भएको सभा,सम्मेलन,ग

सभा, जुलुस र भीड नागरिकको हितमा छैन : तारादेवी भट्ट

राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्ने कुरा नागरिकको हितमा नभएको बताएकी छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टले यस्ता विविध कार्यमा हिँड्नु नागरिकहरूको हितमा नभएको थाहा हुँदाहुँदै शब्दहरूको दुरुपयोग गरी हिँड्नु समय र परिस्थिति नसुहाउँदो भएको बताएकी हुन् ।उनले विधिको शासन भ्रष्टाचार मुक्त समाज लोकतन्त्र एवं प्रजातन्त्रको रक्षाका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने बताइन् । संविधान एकजुट भएर

काठमाण्डौमा अझै १० दिन सभा/जुलुस लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अझै १० दिनसम्म सभा/जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गर्दै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो । यस्तै खुला ठाउँमा भेला हुन, नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भ...

नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह

काठमाडौँ / नेपालमा सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हाे । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात... The post नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह appeared first on Purbeli News.

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको सिठ्ठी जुलुस, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्टे हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस

२८ पुस, कञ्चनपुर । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो । महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी […]

प्रतिनिधि सभा विघटनको विरोधमा नेविसंघले निकाल्यो उल्टो जुलुस

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रवार राजधानीमा उल्टो जुलुस निकालेको छ । माइतीघरमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताहरू उल्टो हिँडेर बानेश्वरतर्फ जुलुससहित प्रस्थान गरेका थिए । मन्त्रिपरिषद्को सिफारिशमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री तथा राष्ट्रपतिको उक्त कदमको विरोधमा कांग्रेस भ्रातृ संगठन नेविसंघले यसअघि पनि प्रदर्शन गरिसकेको छ ।