नौ करोड बढीको लागतमा निर्माण प्रहरी भवनको उद्घाटन

नौ करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीले गरे।...

सम्बन्धित सामग्री

भारतद्वारा निर्मित शैक्षिक भवनको उद्घाटन

सिन्धुलीमा भारतको अनुदान सहयोगमा निर्माण भएको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले संयुक्त रूपमा उद्घाटन गरेको राजदूतावासले जानकारी गराएको छ ।नेपाल–भारतको विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको चार करोड ४१ लाख रुपियाँको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो । सो सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा

भारतको सहयोगमा निर्माण भएको पर्वतको श्री पूर्णेश्वर माविको भवन उद्घाटन

काठमाडौं, १७ जेठ । पर्वतको श्री पूर्णेश्वर माध्यमिक विद्यालयको कम्युटर भवनको उद्घाटन भएको छ । कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । १ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास […]

भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन

मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो । नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

भारतको सहयोगमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन (फोटोफिचर)

काठमाडौं, ९ चैत । भारत सरकारको आर्थिक सहयोगमा मोरङ जिल्लाको विराटनगरमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगरमा निर्माण सम्पन्न भएको नाट्यशाला भवनको आज (बुधबार) विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले बिहीबार अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो । दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पतालले भोजपुर र आसपासका अन्य जिल्लाका जनतालाई गुणस्तरीय स्व

भारतीय सहयोगमा निर्माण भएका दुई विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले शनिबार नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । क्रमशः ६९ करोड र १ करोड ५९ लाख लागतमा निर्माण भएको सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बालगोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगन्ज, लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको […]

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ । पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् । भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९.४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए । नेत्रगंजस्थित मावि व्यवस्थापन र

प्रधानमन्त्री देउवाद्धारा बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको नेरु ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो । […]

डुम्राहामा प्रहरी चाैकी भवनको उद्घाटन

इनरुवा / इनरुवा नगरपालिकाको वडा नम्बर ८ मा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वरबाबु कार्कीले प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।२ करोड २५ लाख ३६ हजार ४ सय ७ रुपैंया लागतको भवन रोयल कन्ट्रक्सनले निर्माण गरेको हो । उक्त भवन यूएनओपीएसको सहयोगमा... The post डुम्राहामा प्रहरी चाैकी भवनको उद्घाटन appeared first on Purbeli News.