डुम्राहामा प्रहरी चाैकी भवनको उद्घाटन

इनरुवा / इनरुवा नगरपालिकाको वडा नम्बर ८ मा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वरबाबु कार्कीले प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।२ करोड २५ लाख ३६ हजार ४ सय ७ रुपैंया लागतको भवन रोयल कन्ट्रक्सनले निर्माण गरेको हो । उक्त भवन यूएनओपीएसको सहयोगमा... The post डुम्राहामा प्रहरी चाैकी भवनको उद्घाटन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले […]

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित भवनको उद्घाटन

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित कार्यालय भवनसहितका संरचना उद्घाटन भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन सोमबार एक कार्यक्रमकाबीच उद्घाटन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा […]

काकरभिट्टामा बन्यो प्रहरी कार्यालय भवन, नागरिकहरूको सुरक्षामा खटिन निर्देशन

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।  शुक्रबार एक कार्यक्रमबीच प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जिउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने […]

मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन

काठमाडौँ । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको […]

मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको सेवामा थप सहज हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न, पीडितलाई न्याय दिलाउन प्रहरीको अहम् भूमिका रहने

सशस्त्र प्रहरीको भवन उद्घाटन

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हेटक्वार हिमशिखर फिदिममा निर्माण गरिएको भवनको उद्घाटन भएको छ। गुल्मपति निवास तथा अतिथि गृह भवनको सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरिले उद्घाटन गरेका थिए।...

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए । देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको […]

भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

दुई नम्बर प्रदेशका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’कार्यक्रममा आन्तर

नौ करोड बढीको लागतमा निर्माण प्रहरी भवनको उद्घाटन

नौ करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीले गरे।...

काभ्रेमा चारवटा प्रहरी चौकीको भवनको उद्घाटन

मोतीराम तिमल्सिना, काभ्रे ।  जिल्ला प्रहरी कार्यालय अन्र्तगत जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरुमा निर्माण गरिएका चारवटा भवनहरु उद्घाटन गरिएको छ । नयाँ भवन पाउने चौकीहरुमा पाँचखाल नगरपालिका १३ स्थित तेमालबेशी प्रहरी चौकी, महाभारत गाउँपालिका वडा नम्वर ४ अन्र्तगत रहेको फोक्सिङ्गटार प्रहरी चौकी र महाभारत गाउँपालिकाकै वडा नम्वर १ गोकुलेमा रहेको इलाका प्रहरी कार्यालय तथा […]