जहाज खरिदमा १८ करोड कमिसनको खेल !

नेपाल वायु सेवा निगमले करिब तीन अर्ब रूपैयाँ अनुमानित लागतमा तीनवटा जहाज खरिद गर्न अघि बढाएको प्रक्रिया विवादमा परेको छ।...

सम्बन्धित सामग्री

निजी हवाई कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छः महानिर्देशक अधिकारी

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गरे । […]

प्रधानमन्त्री दाहालको निर्देशनः जहाज खरिदमा विगतको जस्तो त्रुटि नहोस्

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिए। प्रधानमन्त्री दाहालले […]

जहाज खरिदमा तीन कम्पनीको चासो

नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।

सोल्टीको सेयर बेचेर जहाज किन्न सुझाव

काठमाडौं- नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई यस्तो सुझावसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा स्रोतको जोहो गर्न सोल्टी होटलमा रहेको […]

जहाज खरिदमा अनियमिता भेटिए झुण्डिन तयार छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिदमा अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले कुनैपनि...

जहाज किन्ने विषयमा गृहकार्य भइरहेकाे छ, कमिसनकाे खेल हुँदैन : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । आज शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटो भन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो । जहाज खरिदमा कुनै पनि प्रकारको कमिसनकाे खेल नगर्ने भन्दै उहाँले अनियमितता भएमा आफू सजाय भाेग्न तयार रहेको बताउनुभयो । म...

चीनको सिनोफार्मसँग खोप खरिद सम्झौता, अब निरन्तर खोप आउने

खोप खरिदमा सरकारले ठूलो फड्को मारेको छ। सरकारले चीनको साइनोफार्मसँग कोरोना खोप खरिद सम्झौता गर्दै अब निरन्तर खोप आपूर्ति गर्ने भएको छ। यसको सुरुवात असार २४ गतेबाट गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो दिन १० लाख डोज कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज चीनको बेइजिङ जाने छ। खोप साप्ताहिक रुपमा विभिन्न चरणमा ल्याइने मन्त्रालयले जनाएको छ।

वाइडबडी जहाज खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफ्नो संलग्नता नभएको दाबी गर्नुभएको छ । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको र त्यसमा मन्त्रीको पनि संलग्नता रहेको भन्ने निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले यसमा आफ्नो संलग्नता ...