प्रधानमन्त्री दाहालको निर्देशनः जहाज खरिदमा विगतको जस्तो त्रुटि नहोस्

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिए। प्रधानमन्त्री दाहालले […]

सम्बन्धित सामग्री

वाइड बडी जहाज खरिदमा त्रुटि छः लेखा समिति

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरिद प्रक्रियामा त्रुटि औंल्याएको छ।  समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महिनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र संस्थाको खरिद विनियम...