कोरोना रोकथामका नियम नमान्ने एअरलाइन्सको उडान रोक्ने क्यानको चेतावनी

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियम तथा निर्देशन अटेरी गर्ने एअरलाइन्सको उडान रोक्ने चेतावनी दिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशबाट आउने र विदेश जाने यात्रुका लागि फाराम भर्नै पर्ने व्यवस्था गरे पनि केही ...

सम्बन्धित सामग्री

वायुसेवा सञ्चालकहरुले उडान बन्द नगर्ने

वायुसेवा सञ्चालकहरुले बुधबारबाट उडान बन्द गर्ने चेतावनी दिएपनि उडान नियमित हुने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा संचालक संघबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने...

उडान नगर्ने वायुसेवा कम्पनीहरुको लाइसेन्स खारेजी गर्ने चेतावनी

काठमाडौं, ७ असार । नागरिक उड्ययन प्राधिकरणले हवाई उडान बन्द गरे विमान सञ्चालन कम्पनीका मालिकलाई कारबाही गर्ने भएको छ। आज (मंगलबार) वायुसेवा सञ्चालनक संघले पत्रकार सम्मेलन गरेर भोलि बुधबारबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेसँगै प्राधिकरणले भने वायुसेवा सञ्चालकहरुलाई कडा कारबाही गर्ने तयारी गरेको छ। संस्कृत, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेकै निर्देशनमा प्राधिकरणले उडान […]

हवाई उडान बन्द गरे सञ्चालकहरुलाई जेल हाल्ने मन्त्री आलेको चेतावनी

काठमाडौं, ७ असार । वायुसेवा कम्पनीहरुको हवाई उडान रोक्ने चेतावनी उनीहरुकै लागि प्रतिकुल हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान क्षेत्र अत्यावश्यक क्षेत्र भएकोले कुनैपनि हालतमा सेवा बन्द गर्न नपाउने र यदि बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । पर्यटमन्त्री प्रेम आले स्वयमले पनि वायुसेवा कम्पनीहरुले सेवा अवरुद्ध गरे कडाभन्दा कडा […]

बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

काठमाडौँ । हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएका छन् । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौँबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि […]

बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने सञ्चालक संघको चेतावनी

नेपाल वायु सेवा सञ्चालक संघले आफूहरुका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी पाँचबुद्धे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको...

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे ठूलो दुर्घटनाको चेतावनी

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने  भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनैपनि विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा रा

हवाई उडान स्थगन गर्ने चेतावनी

निजी क्षेत्रको हवाई सेवा प्रदायकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले आजदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने चेतावनी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी वैशाख १४ गतेबाट उडान कार्यतालिका (स्लट) जारी गरेपछि हवाई सेवा प्रदायक कम्पनीहरूले उडान स्थागन गर्ने चेतावनीसहितको निर्णय गरेका हुन् ।“प्राधिकरणले सबै सरोकारवाला निकायसँगको […]

भोलिदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् । प्राधिकरणले भोलिदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने सङ्घको चेतावनी छ । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरूलाई पत्र लेखेर नयाँ […]

संघले दियो उडान रोक्ने चेतावनी

काठमाडौं । सरकारले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै अहिले वायुसेवा सञ्चालकहरूले असन्तुष्टि जनाउँदै हवाई उडान रोक्नेसम्मको चेतावनी दिएका छन् । बिहीबार नेपाल आयल निगमले भाउ बढाएर सार्वजनिक गरेको नयाँ मूल्य अनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ । वायुसेवा सञ्चालक संघ नेपालले निगमले बढाएर कायम गरेको नयाँ मूल्यअनुसार प्रतिलिटर १० […] The post संघले दियो उडान रोक्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मूल्य समायोजन नगरे उडान सेवा बन्द गर्ने चेतावनी

काठमाडौँ– वायुसेवा सञ्‍चालक संघले नेपाल आयल निगमले मूल्य समायोजन नगरेमा हवाई उडानसेवा बन्द गर्न चेतावनी दिएका छन् । निगमले मूल्य समायोजन नगरेमा संघले इन्धन खरिद नगर्नेसमेत चेतावनी दिएको छ । संघलाई बढी व्ययभार पर्ने भएकाले हवाई उडान सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने संघका अध्यक्ष रामेश्‍वर थापाले बताए । त्यसैगरी हवाई इन्धनमा दश रुपैयाँ […]