काठमाडौं, ७ असार । वायुसेवा कम्पनीहरुको हवाई उडान रोक्ने चेतावनी उनीहरुकै लागि प्रतिकुल हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान क्षेत्र अत्यावश्यक क्षेत्र भएकोले कुनैपनि हालतमा सेवा बन्द गर्न नपाउने र यदि बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । पर्यटमन्त्री प्रेम आले स्वयमले पनि वायुसेवा कम्पनीहरुले सेवा अवरुद्ध गरे कडाभन्दा कडा […]