काठमाडौँ– वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले मूल्य समायोजन नगरेमा हवाई उडानसेवा बन्द गर्न चेतावनी दिएका छन् । निगमले मूल्य समायोजन नगरेमा संघले इन्धन खरिद नगर्नेसमेत चेतावनी दिएको छ । संघलाई बढी व्ययभार पर्ने भएकाले हवाई उडान सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने संघका अध्यक्ष रामेश्वर थापाले बताए । त्यसैगरी हवाई इन्धनमा दश रुपैयाँ […]