बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने सञ्चालक संघको चेतावनी

नेपाल वायु सेवा सञ्चालक संघले आफूहरुका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी पाँचबुद्धे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको...

सम्बन्धित सामग्री

विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।

विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।

एयरलाइन्सहरुको धम्की अस्वीकार्य भनेपछि उड्ने भो विमान

वायु सेवा सन्चालक संघले बुधबारदेखि नियमित आन्तरिक उडान बन्द गर्न दिएको चेतावनी फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि …

वायुसेवा सञ्चालक संघकाे आन्दाेलन फिर्ता, आन्तरिक उडान नियमित

नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर आन्तरिक उडान ठप्प पार्ने चेतावनी दिएका वायुसेवा सञ्चालकहरूले आन्दोलन फिर्ता लिएपछि उडानमा अवरोध नहुने भएको हो ।

उडान नगर्ने वायुसेवा कम्पनीहरुको लाइसेन्स खारेजी गर्ने चेतावनी

काठमाडौं, ७ असार । नागरिक उड्ययन प्राधिकरणले हवाई उडान बन्द गरे विमान सञ्चालन कम्पनीका मालिकलाई कारबाही गर्ने भएको छ। आज (मंगलबार) वायुसेवा सञ्चालनक संघले पत्रकार सम्मेलन गरेर भोलि बुधबारबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेसँगै प्राधिकरणले भने वायुसेवा सञ्चालकहरुलाई कडा कारबाही गर्ने तयारी गरेको छ। संस्कृत, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेकै निर्देशनमा प्राधिकरणले उडान […]

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु

काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ । प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको […]

आन्तरिक उडान बन्द गर्ने वायुसेवा संचालक संघको चेतावनी

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्

भोलिदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् । प्राधिकरणले भोलिदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने सङ्घको चेतावनी छ । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरूलाई पत्र लेखेर नयाँ […]

राति समयतालिका राखे सबै आन्तरिक उडान बन्द गर्ने सञ्चालकहरुको चेतावनी – देशसञ्चार

काठमाडौँ- नेपालका जहाज कम्पनीहरुको संगठन वायुसेवा सञ्चालक संघले राति ८ बजेपछि आन्तरिक उडानको समयतालिका राखे सबै उडान बन्द गर्ने चेतावनी दिएको छ। नेपाल