संघले दियो उडान रोक्ने चेतावनी

काठमाडौं । सरकारले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै अहिले वायुसेवा सञ्चालकहरूले असन्तुष्टि जनाउँदै हवाई उडान रोक्नेसम्मको चेतावनी दिएका छन् । बिहीबार नेपाल आयल निगमले भाउ बढाएर सार्वजनिक गरेको नयाँ मूल्य अनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ । वायुसेवा सञ्चालक संघ नेपालले निगमले बढाएर कायम गरेको नयाँ मूल्यअनुसार प्रतिलिटर १० […] The post संघले दियो उडान रोक्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.