जनकपुरधाम : संघ सरकारले शनिवार आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएसंगै प्रदेश सरकारहरु समेत बजेट ल्याउने तयारी थालिसकेको छ। प्रदेश २ सरकारसमेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा लागि परेको छ। यद्यपि अहिलेसम्म प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन। हुन त प्रदेश सरकारले…