शेखर कोइरालाको पत्रकार सम्मेलन : दोस्रो चरणको निर्वाचनमा मेरो जित हुन्छ, म विश्वस्त छु

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेद्धवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफूले जित्ने विश्वास दिलाएका छन् । दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टामात्रै अघि पत्रकार सम्मेलन गर्दै उनले आफूले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिष्पर्धा गर्ने जनाउँदै विजयी सुनिश्चित् रहेको दाबी गरे । उनले आफूलाई रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको […]

सम्बन्धित सामग्री

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए । सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरूलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न […]

कांग्रेसले धोका दियो : बागी उम्मेदवार हरिशंकर साह

जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र ३ (ख) को प्रदेशसभातर्फ सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी हरिशंकर साहले सत्ता गठबन्धनका कारण आफूलाई निर्वाचनमा उठ्न वञ्चित गरेको आरोप लगाउँदै गठबन्धनको निर्देशन नमान्ने बताएका छन्।जनकपुरधाममा शुक्रबार पत्रकार सम्मेलन गरी उनले कांग्रेससँगको ४ दशकभन्दा लामो साइनो जोखिममा राखेर आफ्नो उम्मेदवारी कायमै राख्ने निर्णय गरेको बताए। उनले भने, ‘म अब ब्याक हुन्नँ, मेरो जित सुनिश्चित छ।’ उनले आफ्नो उम्मेदवारी अब

हेमविक्रम सिलवालद्वारा काठमाडौं–२ बाट चुनाव लड्ने घोषणा (भिडिओसहित)

काठमाडौं, १५ असोज । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले काठमाडौं–२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उनले सो क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) पत्रकार सम्मेलन गर्दै उनले आफूले ३० हजारभन्दा बढि मत ल्याएर जित हाँसिल गर्ने […]

लुम्बिनी राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भएको उम्मेदवारको दाबी

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताएका छन् । सत्तारुढ गठबन्धनका उम्मेद्वारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरूको जित निश्चित भएको दाबी गरेका हुन । लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानुनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारले अंकगणितका […]

'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश...

अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा, धवलशमशेरको साथ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन्।  उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेराे जित निश्चित छ।’सबै पार्टी कार्यकर्ताहरूको नेतृत्

जिपछिरिङ लामाद्वारा काँग्रेस उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काँग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।विसं २०३८ देखि राजनीतिमा प्रवेश गरेका उनीसँग यसअघि काँग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ । सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महा

कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उनले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विसं २०३८ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग यसअघि कांग्रेसको दुई पटक […]