धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए । सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरूलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न […]

सम्बन्धित सामग्री

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवारी दिनुपर्‍यो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए ।

कांग्रेस प्रवक्ता महत भन्छन्– चुनावमा पनि गठबन्धन कायम हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन चुनावी तालमेलसम्म पुग्ने बताएका छन् । एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका महतले सत्ता गठबन्धन चुनावी तालमेलसम्मै जाने दाबी गरेका हुन् ।  उनले निर्वाचनपछि वा निर्वाचनअघि गठबन्धन गर्नुपर्ने नेपालको संविधान र निर्वाचन प्रणालीको बाध्यता भन्दै चुनावमा...