अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा, धवलशमशेरको साथ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन्।  उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेराे जित निश्चित छ।’सबै पार्टी कार्यकर्ताहरूको नेतृत्

सम्बन्धित सामग्री

भलिबल संघको महासचिवमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनीवर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले […]

महतोद्वारा उम्मेदवारी घोषणा

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दीपक महतोले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणा गरेपनि पार्टीको नाम खुलाइएको छैन । उनले भने, ‘चुनाव लड्ने जसपाबाट नै हो तर पार्टीमा विवाद चलिरहेको छ, भोलि गएर के अवस्था हुने हो थाह छैन, टिकटको अवस्था के हुने हो त्यो पनि थाह छैन त्यही भएर अहिले पार्टीको नाम खुलाएको छैन ।’ जसपाबाट नभएपनि अन्य पार्टीबाट पनि चुनाव लड्ने आफ्नो तयारी रहेको उनले बताए ।समा

नेम्वाङद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आगामी चार वर्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको निर्वाचन आगामी असार ६ गते हुँदैछ । एन्फा वरिष्ठ उपाध्यक्षको पनि उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा गर्दै नेम्वाङले भने, ‘कार्यसमितिमा एकता हुनुपर्छ, एकताले नै एन्फामा फुटबलको विकास हुन्छ भनेका थियौं । तर, एन्फा अध्यक्षले मान्नु भएन । त्यसैले उम्मेदवारी घोषणा गरेको हो ।’  उनले एन्फ

घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)का नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उम्मेदवारी घोषणा गरेका हुन् । बन्दशत्र शुरू हुनै लाग्दा घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा गरेका हुन्।

राप्रपामा नेता लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गर्नु भएको छ । आउँदो १५ गतेदेखि १७ गतेसम्म र...

एनआरएनए अध्यक्षमा डा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । उम्मेदवारी घोषणा कार्यक्

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए ।‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस

महामन्त्री कोइरालाद्वारा नवलपुरबाट सभापतिमा उम्मेदवारी घोषणा

उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’

विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । विपि स्मृती संग्राहलय सुन्दरीजलमा पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन ।  पण्डित बासुदेव कृष्ण शास्त्रीले जुराएको साइत अनुसार शर्माले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरको छन् । पण्डितले आज दिउँसो एक बजेर ७ मिनेट पछि समय उम्मेदवारी घोषणाको लागि उपयुक्त रहेको सल्लाह अनुसार उम्मेदवार घोषणा गरेका छन । महाधिवेशन विधिवत रूपमा प्रक्रियामा गएपछि उम्मेदवारी घोषणा गर्ने योजना अनुसार नै आज कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोष...

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]