यसरी रित्तिदैछ देशको ढुकुटी (भिडियो विश्लेषण)

काठमाडौं, २७ असार । नेपालमा हिन्दू धर्मालम्बी पुरुषहरुले लगाउने जनै पनि आयात हुन्छ । त्यो पनि चीनबाट । हिन्दू नारीले लगाउने चुरा पनि आयात हुँदै आएको छ । लगाउने लुगा देखि खानेकुरा सम्मको आयात बढ्दो छ । गत वर्षको साउनबाट यो वर्षको जेठसम्म ११ महिनाबीच १७ खर्ब ६३ अर्बको आयात भएको तथ्यांक छ । भन्सार […]

सम्बन्धित सामग्री

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

२७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ । चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ […]

‘अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत’

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुक आर्थिक मन्दीमा रहेको समयमा अयोग्य लडाकुका नाममा सरकारी ढुकुटी रित्याउन खोज्नु गलत भएको बताएका छन्। काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको व्यवस्थापनका लागि अस्थायी नभएर स्थायी समाधान खोजिनुपर्ने उनले बताए। नेता शाहीले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको […]

देउवामाथि खनिए ओली, सरकारले देशको ढुकुटी लुटेको आरोप

काठमाडौं, १५ कार्तिक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताएका छन् । झापामा हालै आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको आरोप लगाएका हुन् । ‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उनले भने–नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा […]

तपाईंले पनि सरकारी ढुकुटी चलाउनुहुन्छ ?

सरकारी ढुकुटी दुरुपयोग भएकोमा चिन्ता धेरैलाई छ । धेरैलाई सरकारी ढुकुटी उपल्लो ओहदामा बस्ने सरकारी कर्मचारी, नेता (प्रधानमन्त्री, मन्त्रीलगायत) र लाभको पदमा नियुक्त हुनेले मात्र रजाइँ गर्छन् भन्ने छ । मैले पनि सरकारी ढुकुटी चलाउँछु र त्यसको यथाशक्य सदुपयोग गर्नुपर्छ भन्ने हेक्काचाहिँ कमलाई मात्रै छ ।निश्चय नै देशको ढुकुटी सर्वसाधारणको हो । लोकतान्त्रिक मूल्य–मान्यताबाट सञ्चालित […]

'बजेटमार्फत सबैलाई खुसी पार्न खोजे पनि सरकारसंग ढुकुटी छैन'

उनले सरकारले नयाँ बजेटमार्फत सबैलाई खुसी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको बताए। उनले बजेट कार्यान्वयन गर्न कठिन रहेको जिकिर गरे। उनले भने, ‘नयाँ बजेटमार्फत १८ प्रतिशत राजश्स्व उठ्ने परिकल्पना गरिएको छ । राजश्स्व उठाउने विश्वासिलो आधार छैन, साथै रा...

कम्युनिस्ट सरकारमा आएपछि देशको ढुकुटी रित्तियो : पुष्पा भुसाल

अर्घाखाँची – नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आराेप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाउनुभयो ।  उहाँले पालिका सरकार बलियो बनाउन कानुन बनाउन दबाब दिँदा पनि तत्कालीन नेकपा एमाले सरकारले वास्ता नगरेको...

सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन : मुख्यमन्त्री पाण्डे

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राज्य खर्च गर्न तयार हुनुपर्ने बताएका छन्। हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राज्य खर्च गर्न र आम्दानी गर्न तयार हुनु पर्ने बताएका हुन्। ‘सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन, ढुकुटीमा रहेको पैसा बाहिर तानेर…

राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

काठमाडौं, भदौ २६ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर (२ हजारबाट ४ हजार) पारेको आरोप लाग्दै आएका बेला देउवा सरकार पनि यही बाटोमा लागेको हो। देउवा सरकारका अर्थमन्त्री […]

ओलीलाई गगनको प्रश्न : आफ्नो उपचारमा सरकारी ढुकुटी रित्याएको बिर्सेको?

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रित्याएको किन बिर्सेको? भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने, साउन २६ गते ओलीले प्रतिपक्षी दलको भूमिकामा बोल्नुभयो। उहाँलाई प्रतिपक्षी भूमिकामै सुहाउने रहेछ। तर, सम्बोधनमा उहाँको आक्रोश, कुण्ठा, अहंकार स्पष्ट देखिन्थ्यो।’ कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि फिर्ता ल्याउन सिंगो संसद्ले साथ दिएर संविधान संशोधन गर्दासमेत ओलीले केही गर्न नसकेक