राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

काठमाडौं, भदौ २६ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर (२ हजारबाट ४ हजार) पारेको आरोप लाग्दै आएका बेला देउवा सरकार पनि यही बाटोमा लागेको हो। देउवा सरकारका अर्थमन्त्री […]

सम्बन्धित सामग्री

साम्पाङको जस्तै असल नियत अरु जनप्रतिनिधिमा पनि पलाओस्

सरकारी ढुकुटी कसले बढी लुट्ने होडबाजी दलहरूमा चलिरहेका बेला धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) लगायत केही सीमित जनप्रतिनिधिहरूले उपमहानगरपालिकाको महँगो सवारी साधान प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । साम्पाङको यो उद्घोषले सरकारी सवारी साधनमा रजाइँ गर्ने जनप्रतिनिधिहरूका लागि ठूलो चुनौती पैद...

साम्पाङको जस्तै असल नियत अरु जनप्रतिनिधिमा पनि पलाओस्

सरकारी ढुकुटी कसले बढी लुट्ने होडबाजी दलहरूमा चलिरहेका बेला धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) लगायत केही सीमित जनप्रतिनिधिहरूले उपमहानगरपालिकाको महँगो सवारी साधान प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । साम्पाङको यो उद्घोषले सरकारी सवारी साधनमा रजाइँ गर्ने जनप्रतिनिधिहरूका लागि ठूलो चुनौती पैद...

१६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट: राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकबाट विभिन्न नाममा आम सर्वसाधारण र नेताकार्यकर्तालाई रकम बाँड्ने गरी कार्यक्रम ल्याइएको छ। देशको ढुकुटीको दुरावस्थालाई बेवास्ता गरी राजनीतिक दलहरूबीच मतदाता रिझाएर निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न होडबाजी चलेको देखिएको छ।

भन्सारले लिलाम नगर्दा करोडौँ मूल्यका गाडी कबाड बन्दै

भद्रपुर : मन्त्री, जनप्रतिनिधि र सरकारी अधिकारीले महँगा गाडी खरिद गरेर चढ्ने होडबाजी देशभर चलेको छ। उनीहरूले राज्यको ढुकुटी रित्याएर महँगा गाडी खरिद गरिरहेको बेला सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका गाडीहरू चाहिँ कबाड बन्दै गएका छन्।  राजश्व आउने ती सवारीसाधनप्रति कसैलाई चासो छैन। प्रहरीले विभिन्न मुद्दामा जफत गरी लिलाम गर्नुपर्ने करोडौँ मूल्यका गाडी अहिले भन्सार परिसरमा थन्किरहेका छन्। लामो समयदेखि लिलाम नगरिँदा ती सवारीसाधन अहिले कामै नलाग्ने अवस

उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी : श्वेतपत्र

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारहरुबीच वितरणमुखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको छ । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गर्दै वितरणमुखी कार्यक्रममा होडबाजी गर्न नहुने बताए ।

उत्पादनमूखीभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबीच वितरणमूखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमूखीभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको हो । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गरेका हुन् । यसअघि संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक तथा वित्तीय अवस्था निकै निराशाजनक भएको जानकारी दिए ।