संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

२७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ । चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ […]

सम्बन्धित सामग्री

आर्थिक वर्ष ०७९/८० मा सरकारी ढुकुटी ५४ अर्बले घाटामा, ऋण दुई खर्ब थपियो

आर्थिक वर्ष ०७९/८० मा संघीय सरकारको सञ्चित कोष करिब ५४ अर्बले घाटामा गएको छ । प्राप्तिभन्दा खर्च बढी भएपछि कोष

सरकारी ढुकुटी ऋणात्मक, खर्च कटौती सुरु

संघीय सरकारको सञ्चित कोष ९० अर्ब रुपैयाँले घाटामा देखिएपछि अर्थ मन्त्रालयले खर्च कटौती र खर्च रोक्काको निर्णय

सटडाउन सकस : दुई दिनमै सरकारको खर्च ९९.९८ प्रतिशतले घट्यो

बजेटमा राजनीतिकरण हुँदा सार्वजनिक खर्चमा कुन हदसम्मको अवरोध भोग्नुपर्छ भन्ने सबक नेपालले भर्खरै सिकेको छ । अघिल्लो सरकारले सदन छलेर अध्यादेशबाट बजेट ल्यायो । पछिल्लो सरकारले त्यसलाई स्वीकारेन, अध्यादेश निष्क्रिय हुँदासम्म बजेट नै ल्याउन सकेन । प्रतिपक्षले पनि राज्य खर्च संकटमा देखिँदा बजेट पारित गराउनेतर्फ संवेदनशीलता देखाएन । फलत: सरकारले बजेट खर्चिन नपाउने स्थिति (गभर्मेन्ट सटडाउन) निम्तियो । भदौ ३१ गतेयता सरकारले ढुकुटी (संघीय सञ्चित कोष) बाट रकम झिक्न पाएको छैन ।महालेखा नियन्त्रक कार्या