देउवामाथि खनिए ओली, सरकारले देशको ढुकुटी लुटेको आरोप

काठमाडौं, १५ कार्तिक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताएका छन् । झापामा हालै आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको आरोप लगाएका हुन् । ‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उनले भने–नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा […]

सम्बन्धित सामग्री

आरोप लगाएर अपराधबाट उम्कने दाउ अस्वीकार्य

सरकारको ढुकुटी रित्तिँदा कर्मचारीलाई तलब खुवाउनसम्म धौ-धौ परेको अवस्थामा मुलुक छ। भ्रष्टाचारबाट ठूला तीन पार्टीका आधा दर्जनभन्दा बढी टाउके नेता र ती दललगायत ०६३ यताका सबै पूर्वप्रधानमन्त्रीहरुले अकुत सम्पति आर्जन गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आफ्नो संवैधानिक दायित्वबाट पन्छिएर बसेको छ अहिलेसम्म। सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन (सिआइबी)को त कुरै भएन, आखिर ऊ त प्रधानमन्त्री या […]

प्रचण्डलाई ओलीको सुझाव : कार्यकर्तालाई पैसा बाँडेर राज्यको ढुकुटी नरित्याउनुस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई सुरक्षित गराउन संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकबाट टुंग्याउन खोजेको बताएका छन्। बुधबार बाराको गढीमाईमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले १८ वर्षसम्म टुंगो नलागेको विषय १८ दिनमा टुंगो लगाएर आफूलाई सुरक्षित गर्दै पीडितलाई पीडा दिने अभियानमा सरकार लागेको आरोप लगाएका हुन्। ‘यो सरकार शान्ति प्रक्रिया छिटो टुंग्याऊँ भनेर आफ्ना लागि मात्रै छिटो बाटोबाट टुंगो लगाउन खोजिरहेको छ। किन १८ वर्षसम्म टुंगो लागेन १८ दिनम

संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको: पुष्पा भुसाल

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहनुभएका उम्मेदवार केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडि परेको आरोप लगाइन्।...

गठबन्धन सरकार तुरुन्त हटोस्, १ वर्षमा एउटा राम्राे काम गरेन : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्ब हट्नुपर्ने बताउनुभएको छ ।  आज शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताउनु भयो । उहाँले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्...

कम्युनिस्ट सरकारमा आएपछि देशको ढुकुटी रित्तियो : पुष्पा भुसाल

अर्घाखाँची – नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आराेप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाउनुभयो ।  उहाँले पालिका सरकार बलियो बनाउन कानुन बनाउन दबाब दिँदा पनि तत्कालीन नेकपा एमाले सरकारले वास्ता नगरेको...

वाग्मतीमा जम्बो मन्त्रिपरिषद्, मासिक पाँच लाख बढी भार

हेटौंडा : वाग्मती प्रदेश सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाएसँगै सुरु भएको आलोचना अहिले पनि जारी छ। मन्त्रिपरिषद् विस्तार चुस्त दुरुस्त र कम खर्चमा सरकार चलाउनुपर्नेमा जम्बो मन्त्रिपरिषद् बनाएर राजस्वको ढुकुटी सिध्याउने काम गरेको आरोप विपक्षी दल नेकपा एमालेले लगाएको छ। प्रदेश सरकारले कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको दाबी गरे पनि सत्तारुढ…

राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

काठमाडौं, भदौ २६ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर (२ हजारबाट ४ हजार) पारेको आरोप लाग्दै आएका बेला देउवा सरकार पनि यही बाटोमा लागेको हो। देउवा सरकारका अर्थमन्त्री […]

ओलीलाई गगनको प्रश्न : आफ्नो उपचारमा सरकारी ढुकुटी रित्याएको बिर्सेको?

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रित्याएको किन बिर्सेको? भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने, साउन २६ गते ओलीले प्रतिपक्षी दलको भूमिकामा बोल्नुभयो। उहाँलाई प्रतिपक्षी भूमिकामै सुहाउने रहेछ। तर, सम्बोधनमा उहाँको आक्रोश, कुण्ठा, अहंकार स्पष्ट देखिन्थ्यो।’ कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि फिर्ता ल्याउन सिंगो संसद्ले साथ दिएर संविधान संशोधन गर्दासमेत ओलीले केही गर्न नसकेक

सरकारी ढुकुटी रित्तियो भन्नु अतिरन्जना मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी ढुकुटी रित्तिएको बताएर जनतामा भ्रम बाँडेको आरोप लगाएका छन्