सी डिभिजन लिग छनोट भदौ १ गतेदेखि

३१ असार, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता आगामी भदौमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सूचना जारी गर्दै सी डिभिजन छनोट भदौ १ गतेबाट शुरु हुने जानकारी दिएको छ । एन्फाले छनोटमा सहभागी हुनका लागि क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने जनाएको छ । टिम दर्ता […]

सम्बन्धित सामग्री

‘सी’ डिभिजन लिग छनोटमा ६० क्लब

शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनोट खेल तालिका समेत सार्वजनिक गरेको छ ।

‘सी’ डिभिजन लिग छनोट – आरसी–३२ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो । समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै […]

एन्फाद्वारा 'सी' डिभिजन फुटबलकाे छनोट खेल तालिका सार्वजनिक

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजाे सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो ।  यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब खेल्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । 'सी' डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जना...

‘सी’ डिभिजन छनोटको तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्जनिक गरेको छ । शुक्रबार एन्फा परिसरले सातदोबाटोमा एक कार्यक्रममाँझ खेल तालिका निर्धारण गरिएको हो । भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । […] The post ‘सी’ डिभिजन छनोटको तालिका सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले आज सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले ...

एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबारसातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो ।    यही भदौ...

सी डिभिजन छनोटमा सातै प्रदेशबाट ७९ टोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ७९ टोलीले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दर्ता हुने अन्तिम मिति (मंगलबार) सम्म ७९ टोली दर्ता भएको एन्फाले जनाएको छ । छनोट २६ अगस्टबाट शुरु हुदैछ । छनोटमा लागि सबैभन्दा धेरै बागमती प्रदेशबाट ६२ टोली दर्ता भएको छ । […]

एफसी चितवन र झापा एफसीबीच सहकार्य

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको […]

‘सी’ डिभिजन छनोट खेल्दै आरआरवाईसी

हेटौंडा, (नेस) । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पुर्‍याउन छनोट खेल्ने निर्णय गरिएको हो । मकवानपुरबाट यसअघि हेटौंडाको विजय युथ क्लबले छनोट खेल खेले पनि छनोट हुन भने सकेन । अखिल नेपाल फुटबल संघ (एन्फा) […]

‘सी’ डिभिजन छनोट खेल्दै आरआरवाईसी

हेटौंडा, (नेस) पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पु-याउन छनोट खेल्ने निर्णय गरिएको हो । मकवानपुरबाट यसअघि हेटौंडाको विजय युथ क्लबले छनोट खेल खेले पनि छनोट हुन भने सकेन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]