एन्फाद्वारा 'सी' डिभिजन फुटबलकाे छनोट खेल तालिका सार्वजनिक

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजाे सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो ।  यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब खेल्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । 'सी' डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जना...

सम्बन्धित सामग्री

एएफसी यू-१७ महिला एशियन कप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । एएफसी यू–१७ महिला एशियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’ मा परेको छ । एएफसीले आज बिहिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एच’ मा परेको हो । नेपालको समूहमा जोर्डन र इरान रहेका छन् । यस समूहको छनोट खेल जोर्डनमा हुने भएकाे छ । छनोट सन् २०२३ को अप्रिल २२ देखि […]

क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, […]

बैतडीमा क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।  कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्राद

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम क्रिकेट छनोटको खेल तालिका सार्वजनिक

बैतडी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार छनोट प्रतियोगिता मंगलबार धनगढीस्थित फाप्ला खेलमैदानमा शुरु हुने भएको छ।सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझांग र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन्। भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन्।भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीचको विजे

विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका

काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । […]

पीएम कप टी–२० फर्म्याटमा हुने, खेल तालिका सार्वजनिक

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता यसपालि टी–२० फर्म्याटमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिहीवार खेलकाे तालिका सार्वजनिक गर्दै आउँदाे फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट 'ए' लाई मध्यनजर गर्दै पीएम कप टी–२० फर्म्याटमा हुने जनाएको छ । यसअघिका चार वटै संस्करण एकदिवसीय फर्म्याटमा भएकाे थियाे ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटम...

एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले आज सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले ...

विश्वकप छनोट खेल–तालिका सार्वजनिक

२०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एसियन छनोट चरणको बाँकी खेल–तालिका सार्वजनिक भएको छ ।

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, के नेपाल छनोट होला? :: Pahilopost.com

काठमाडौं : आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ को खेल तालिका सार्वजनिक भएको छ। सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया बीच हुने छनोट प्रतियोगिताबाट

विश्वकप छनोटको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

आगामी फागुन २० गतेदेखि जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता फागुन २० सुरु भएर चैत ११ गते सकिने छ। छनोट प्रतियोगितामा विभिन्न १० टिमले सहभागी जनाउनेछन्। सहभागी भएका टिममध्ये शीर्ष २ टिम सन् २०१९ मा…