एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले आज सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले ...

सम्बन्धित सामग्री

यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

२६ भदौ,  काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० […]

कास्कीले गर्‍यो यू–१६ फुटबल छनोट बहिष्कार

पोखरामा गण्डकी प्रदेशस्तरीय यू–१६ फुटबल छनोट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यक्रमअनुसार १५ देखि २५ भदौसम्म भुटानमा आयोजना हुने साफ यू–१६ प्रतियोगितामा सहभागी हुन नेपाली...

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका […]

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट

काठमाण्डाै - १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीकाे मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ &n...

यू-१७ राष्ट्रिय फुटबल टिमकाे छनोट प्रक्रिया भोलिदेखि सुरु हुने

काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि आज (सोमबार) हुने भनिएको खेलाडी छनोट प्रक्रिया मंगलबारबाट मात्र सुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ छनोट मंगलबारबाट सुरू हुने जनाएको हाे । एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्न लागेको हो । […]

यू-१७ राष्ट्रिय फुटबल टिमका लागि पनि खुला छनोट गरिने

४ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ । एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू-१७ एसियन कप छनोटलाई मध्यनजर गर्दै खुला छनोट गर्न लागेको हो । एन्फाका अनुसार यही साउन ९ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ । […]

एसियन कप फुटबल छनोट : नेपालले पहिलो खेल जोर्डनविरुद्ध खेल्ने

नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ ।

एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबारसातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो ।    यही भदौ...

लक्ष्य एसियन कप छनोट, तस्बिरमा हेर्नुहाेस् महिला फुटबल टोलीको प्रशिक्षण

एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण जारी रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका खेलाडी छनोट गरिएको हो ।छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रशिक्षण दुई […]