सी डिभिजन छनोटमा सातै प्रदेशबाट ७९ टोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ७९ टोलीले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दर्ता हुने अन्तिम मिति (मंगलबार) सम्म ७९ टोली दर्ता भएको एन्फाले जनाएको छ । छनोट २६ अगस्टबाट शुरु हुदैछ । छनोटमा लागि सबैभन्दा धेरै बागमती प्रदेशबाट ६२ टोली दर्ता भएको छ । […]

सम्बन्धित सामग्री

सी डिभिजन छनोटका लागि टिम दर्ता भदौ २४ सम्म

काठमाडौँ । असोज १ देखि सुरु हुने सहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आह्वान गरेको छ । एन्फाले बुधबार सूचना जारी गर्दै इच्छुक क्लबहरूले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लब दर्ता २५ हजार […]

सी डिभिजन छनोटका लागि भदौ २४ सम्म टिम दर्ता गर्नुपर्ने

१ भदौ, काठमाडौं । असोज १ देखि सुरु हुने शहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आह्वान गरेको छ । एन्फाले बुधबार सूचना जारी गर्दै इच्छुक क्लबहरुले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लब दर्ता […]

‘सामूहिक प्रयास’ मा चर्च ब्वाइजको ए डिभिजन यात्रा

सुबास हुमागाईं, काठमाडौं सामाजिक क्लबका रुपमा २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज युनाइटेड ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन छनोट खेलेको २ वर्षमै चर्च ब्वाइज ए डिभिजन श्रेणीमा उक्लिएको हो । ‘सी’ डिभिजनमा उक्लेकै सिजन बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै २ खेल […]

सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजे : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् ।नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको बताएका हुन् ।उनले निर्वाचन आयोग पनि […]

सभामुख राजनीतिको राजमार्गबाट हिँडेनन्, कान्ला–कान्ला र भीरबाट हिँडे : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई ‘कुबाटो’मा हिँडाउन खोजेको आरोप लगाएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिँडेको बताएका हुन् । उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए ।

बाजुराको रानीवनले ‘सी’ डिभिजन छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा अर्को महिना आयोजना हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशको टोलीले पनि सहभागिता जनाउने भएको छ । बाजुराको रानीवन स्पोर्टस् क्लबले सी डिभिजन छनोटका लागि आइतबार एन्फामा दर्ता गरेको क्लबका सल्लाहकार नरेश रोकायाले जानकारी दिए । जिल्लाका खेलाडीहरुको खेलप्रतिको रुचीका कारण […]

‘सी’ डिभिजन छनोट खेल्दै आरआरवाईसी

हेटौंडा, (नेस) । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पुर्‍याउन छनोट खेल्ने निर्णय गरिएको हो । मकवानपुरबाट यसअघि हेटौंडाको विजय युथ क्लबले छनोट खेल खेले पनि छनोट हुन भने सकेन । अखिल नेपाल फुटबल संघ (एन्फा) […]

‘सी’ डिभिजन छनोट खेल्दै आरआरवाईसी

हेटौंडा, (नेस) पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पु-याउन छनोट खेल्ने निर्णय गरिएको हो । मकवानपुरबाट यसअघि हेटौंडाको विजय युथ क्लबले छनोट खेल खेले पनि छनोट हुन भने सकेन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

सी डिभिजन लिग छनोट भदौ १ गतेदेखि

३१ असार, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता आगामी भदौमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सूचना जारी गर्दै सी डिभिजन छनोट भदौ १ गतेबाट शुरु हुने जानकारी दिएको छ । एन्फाले छनोटमा सहभागी हुनका लागि क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने जनाएको छ । टिम दर्ता […]