३ फागुन, काठमाडौं । गाडी फिर्ता गर्ने विषयलाई लिएर खानेपानी मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबीच मतभेद देखिएको छ । खानेपानी मन्त्रालयको गाडी सतर्कता केन्द्रले फिर्ता नगरेपछि दुई निकायबीच मतभेद देखिएको हो । मतभेद बढेपछि सतर्कता केन्द्रले पनि यसअघि सतर्कता केन्द्रका सचिवले चढेको गाडी केन्द्रमै फर्काउनुपर्ने बताउन थालेको छ । खानेपानी मन्त्रालयको स्रोतका अनुसार औपचारिक पत्र […]
लुम्बिनी बौद्ध विश्वविद्यालयको एकपछि अर्को गरेर बेथिति बाहिर आउन थालेको छ । यतिसम्मकी विश्वविद्यालयका रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न उठेको छ । यस्तै शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उपप्राध्यापकमा नियुक्त गरेको समेत पाइएको छ ।विश्वविद्यालयभित्र देखिएको बेथितिका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका सरोकोरवाला निकायमा उजुरी परेको छ । विद्यार्थीका तर्फबाट परेको उजुरीमा विभिन्न आरोप लगाइएको छ ।उजुरीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले कानुन नमान्
विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न बागलुङका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो ।
मिरा बस्नेतकाठमाडौं, असोज ३१ । दशैंमा बन्द सरकारी कार्यालय आजबाट खुलेका छन् । संघीय प्रशासनिक मुख्यालय सिंहदरवारमा चहलपहल सुरु भए पनि कर्मचारीको संख्या भने न्युन छ । अरु त अरु सरकारी कार्यालयका कर्मचारीलाई विधिको पाठ पढाउने प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्र समेत सुनसान देखियो । राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीको ड्रेसकोडदेखि हाजिरीको समेत छड्के जाँच […]
काठमाडौं । पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ ।
केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि ...