कर्मचारीलाई विधिको पाठ पढाउने सतर्कता केन्द्रनै सुनसान

मिरा बस्नेतकाठमाडौं, असोज ३१ । दशैंमा बन्द सरकारी कार्यालय आजबाट खुलेका छन् । संघीय प्रशासनिक मुख्यालय सिंहदरवारमा चहलपहल सुरु भए पनि कर्मचारीको संख्या भने न्युन छ । अरु त अरु सरकारी कार्यालयका कर्मचारीलाई विधिको पाठ पढाउने प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्र समेत सुनसान देखियो । राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीको ड्रेसकोडदेखि हाजिरीको समेत छड्के जाँच […]