अस्तव्यस्त भयाे सतर्कता केन्द्र

काठमाडौं । पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ ।    केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि ...

सम्बन्धित सामग्री

सतर्कता केन्द्र र खानेपानी मन्त्रालयबीच गाडीमा छिनाझपटी

३ फागुन, काठमाडौं ।  गाडी फिर्ता गर्ने विषयलाई लिएर खानेपानी मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबीच मतभेद देखिएको छ । खानेपानी मन्त्रालयको गाडी सतर्कता केन्द्रले फिर्ता नगरेपछि दुई निकायबीच मतभेद देखिएको हो । मतभेद बढेपछि सतर्कता केन्द्रले पनि यसअघि सतर्कता केन्द्रका सचिवले चढेको गाडी केन्द्रमै फर्काउनुपर्ने बताउन थालेको छ । खानेपानी मन्त्रालयको स्रोतका अनुसार औपचारिक पत्र […]

११५८ जना शिक्षकले बुझाएनन् सम्पत्ति विवरण, सूची पुग्यो अख्तियारमा

काठमाडौं : कानुनअनुसार १ हजार १५८ जना शिक्षकहरूले सम्पत्ति विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७८/७९ मा सम्पत्ति विवरण नबुझाएपछि उक्त शिक्षक तथा कर्मचारीहरूको सूची अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ९ र १० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण पेस गरे नगरेको सम्बन्धमा अनुगमन गर्दा कुनै व्यक्तिले सम्पत्ति विवरण पेस गरेको नदेखिएमा केन्द्रले त्यस्तो व्यक्तिउपर ऐन

लुम्बिनी बौद्ध विश्वविद्यालयको बेथिति छरपस्ट, रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न

लुम्बिनी बौद्ध विश्वविद्यालयको एकपछि अर्को गरेर बेथिति बाहिर आउन थालेको छ । यतिसम्मकी विश्वविद्यालयका रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न उठेको छ । यस्तै शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उपप्राध्यापकमा नियुक्त गरेको समेत पाइएको छ ।विश्वविद्यालयभित्र देखिएको बेथितिका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका सरोकोरवाला निकायमा उजुरी परेको छ । विद्यार्थीका तर्फबाट परेको उजुरीमा विभिन्न आरोप लगाइएको छ ।उजुरीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले कानुन नमान्

पाँच सचिवको सरुवा, को कहाँ पुगे ?

सरकाले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।सरुवा हुनेमा रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् । त्यसैगरी  मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खानेपानी मन्त्रालय&n

भ्रष्टाचार न्यूनीकरणमा सचेतना

विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न बागलुङका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो ।

कर्मचारीलाई विधिको पाठ पढाउने सतर्कता केन्द्रनै सुनसान

मिरा बस्नेतकाठमाडौं, असोज ३१ । दशैंमा बन्द सरकारी कार्यालय आजबाट खुलेका छन् । संघीय प्रशासनिक मुख्यालय सिंहदरवारमा चहलपहल सुरु भए पनि कर्मचारीको संख्या भने न्युन छ । अरु त अरु सरकारी कार्यालयका कर्मचारीलाई विधिको पाठ पढाउने प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्र समेत सुनसान देखियो । राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीको ड्रेसकोडदेखि हाजिरीको समेत छड्के जाँच […]

प्रधानमन्त्री र सतर्कता केन्द्र

यसपटक राष्ट्रिय सतर्कता केन्द्रले वार्षिकोत्सव मनाउन सकेन । वार्षिकोत्सव मनाउन नपाउँदा केन्द्रले प्रधानमन्त्रीलाई

सतर्कता केन्द्र आफैं बेथितिको सिकार

अनियमितता र बेथिति नियन्त्रणका लागि गठित राष्ट्रिय सतर्कता केन्द्र आफैं बेथितिको सिकार बनेको छ । सतर्कता केन्द्रले साउन २७ गते १५औं